Dhammavasa

Buddha Vihar

Peace · Mindfulness · Compassion

Khushibu, Nepal

Margafal TV

30 Days of Dhamma · Scroll through the teachings

30 Days

scroll

Our Founder

A life dedicated to Dhamma and service

संस्थापिका अ. किसा गौतमि
संस्थापिका अ. किसा गौतमि
अ. किसा गौतमि

संस्थापिका दीवंगत अ. किसा गौतमि को जन्म सन् १९९२ सालमा आमा तुल्सी माया महर्जनको कोखबाट भएको थियो।

उहाँ बुटवल, पद्म चैत्य विहारमा असार १२ गते प्रव्रज्या ग्रहण गर्नुभएको थियो। उहाँले आफ्नो जीवन धम्मको सेवा र प्रचारप्रसारमा समर्पित गर्नुभयो।

वि.सं. २०७४ मा धम्मवास बुद्ध विहार लाई भिक्षु महासंघ लाई दान गरिएको थियो।

धम्मवास बुद्ध विहारको स्थापना गरी उहाँले धेरै जनालाई धम्मको मार्गमा लाग्न प्रेरित गर्नुभयो। वि.सं. २०८२ असार १७ गते उहाँको दिवंगत भयो।

उहाँको स्मृतिले आज पनि हामीलाई धम्मको मार्गमा अगाडि बढ्न प्रेरणा मिलिरहेको छ।

आमा: तुल्सी माया महर्जन
जन्म: सन् १९९२
प्रव्रज्या: असार १२ (बुटवल, पद्म चैत्य विहार)
दिवंगत: वि.सं. २०८२ असार १७
उहाँको स्मृतिले हामीलाई सधैं धम्मको बाटोमा डोर्याइरहनेछ।

Bhikkhu Amritananda

A Hero of Theravada Buddhism in Nepal

Bhikkhu Amritananda
भिक्षु अमृतानन्द Click to watch AMRITANJALI movie
भिक्षु अमृतानन्द

भिक्षु अमृतानन्द नेपालको थेरवाद बौद्ध धर्मका एक प्रमुख व्यक्तित्व हुन्। उहाँ आफ्नो गहिरो धम्म ज्ञान, सरल जीवनशैली, र समाजसेवाका लागि परिचित हुनुहुन्छ।

उहाँले नेपालमा थेरवाद बौद्ध धर्मको प्रचारप्रसारमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ। उहाँका धम्म देशनाहरूले हजारौं श्रद्धालुहरूलाई प्रेरित गर्दै आएका छन्।

भिक्षु अमृतानन्द को जीवन धम्मको सेवा र प्रचारप्रसारमा समर्पित छ। उहाँको शिक्षा र मार्गदर्शनले धेरैलाई धम्मको मार्गमा लाग्न प्रेरित गरेको छ।

उहाँको स्मृतिले आज पनि हामीलाई धम्मको मार्गमा अगाडि बढ्न प्रेरणा मिलिरहेको छ।

परिचय: थेरवाद बौद्ध भिक्षु
सक्रिय: नेपाल
योगदान: धम्म प्रचार, समाजसेवा
प्रेरणा: धम्म मार्ग
उहाँको स्मृतिले हामीलाई सधैं धम्मको बाटोमा डोर्याइरहनेछ।

& Our Social Feeds

Dhammavasa Buddha Vihar

dhammavasa.vihar

Dhammavasa Buddha Vihar

96 subscribers · 57 videos
57 videos · Updated regularly

About the Monastery

Dhammavasa Buddha Vihar is a serene spiritual sanctuary in Khushibu, dedicated to Theravada Buddhism, meditation, and the Buddha's teachings.

We welcome all who seek peace, wisdom, and inner growth. Our doors are open to everyone.

May all beings be happy and free.

Serenity

Our Activities

Meditation

Sunday 3:00 - 4:00

धर्म देशना

औँशी,पूर्णिमा,शनिवार,अष्टमी, गुँला पर्व

ज्ञानमाला

on friday study programme has been held

Community Service

Charity & local support.

Nepal Baudha Pariyatti

Learn and be educated in buddhism

Video Title